अनुसूची
एकांक वा समूहगत बचत सूचीकरण निवेदन

अनुसूची–८
(नियम २२ को उपनियम (१) संँग सम्बन्धित)

एकांक वा समूहगत बचत सूचीकरण निवेदन

फा.नं. २
मिति

श्री …… धितोपत्र विनियम बजार लि.
……………………………काठमाडौं ।

विषय ः सूचीकरण गराइदिने बारे ।

महाशय,

यस संगठित संस्थाले व्यवस्थापन गरेको एकांक बचत वा समूहगत बचत धितोपत्र कारोबार ऐन, २०४० बमोजिम धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने गराउन देहायका विवरण भरी यो निवेदन गरेका छौं । हाम्रो तल उल्लेख गरे बमोजिमको एकांक बचत वा समूहगत बचत सूचीकरण गरी दिन हुन अनुरोध छ । साथै धितोपत्र कारोबार ऐन, २०४०, धितोपत्र कारोबार नियमावली, २०५० र ७९…………………. अन्तर्गत पालना गर्नु पर्ने कुराहरूको पालना गर्न यस संगठित संस्थालाई मञ्जूर भएको व्यहोरा पनि अनुरोध छ ।

१. संगठित संस्थाको नाम ः
२. कुन ऐन अन्तर्गत स्थापना भएको ः
३. स्थापना मिति ः
४. संगठित संस्था रहेको स्थान ः
५. स्थापना हुँदा प्राइभेट हो वा पब्लिक लि. कम्पनी हो ः
६. स्थापना हुँदा प्राइभेट भएमा पब्लिक कम्पनीमा परिणत भएको मिति र तरिका ः
७. संगठित संस्थाको दर्ता ठेगाना ः
८. कारोबार हुने ईलाका ः
९. उद्देश्य र कार्यहरू ः
१०. शेयर पूँजी ः


१२. सूचीकरण गराउने एकांक बचत वा समूहगत बचत सम्बन्धी ः
(क) एकांक बचत वा समूहगत बचतको नाम ः
(ख) एकांक बचत वा समूहगत बचतको किसिम र लक्षित समूह ः
(ग) एकांक बचत वा समूहगत बचतको अंकित मूल्य ः
(घ) एकांक बचत वा समूहगत बचत निष्काशन दर्ता मिति ः
(ङ) एकांक बचत वा समूहगत बचत सञ्चालन अवधि ः
(च) एकांक बचत वा समूहगत बचतको कुल रकम (अंकित मूल्यको आधारमा) ः
(छ) एकांक बचत वा समूहगत बचत व्यवस्थापन समिति वा उपसमितिको सदस्यहरूको नाम, ठेगाना ः
(ज) व्यवस्थापन समिति वा उपसमितिको सदस्यले संगठित संस्थाको शेयर पूँजीमा लगानी गरेको भए सो को विवरण ः
(झ) व्यवस्थापन समिति वा उपसमितिको सदस्यले यस एकांक वचत वा समूहगत वचतमा लगानी गरेको भए सो को विवरण ः
(ञ) एकांक वचत वा समूहगत वचतमा दिइने व्याज लाभांश प्रतिफल दर ः
(ट) एकांक वचत वा समूहगत बचतमा दिइने व्याज लाभांश प्रतिफल भुक्तानी मिति र भुक्तानी तरिका ः
(ठ) एकांक बचत वा समूहगत बचतको सावाँ भुक्तानी मिति र भुक्तानी तरिका ( साँवा भुक्तानी हुने भएमा मात्र) ः
(ड) ट्रष्टीको नाम र सो सम्बन्धमा भएका मुख्य मुख्य व्यवस्थाहरू ः

१३. नामसारी दस्तुर ः
१४. एकीकरण वा विभाजन शुल्क ः
१५. नवीकरण वा पुरानो बदलामा नयाँ दिनु परेमा शुल्क ः
१६. आर्थिक वर्ष समाप्त हुने मिति ः
१७. नामसारी हुने तथा नामसारीका लागि दर्खास्त दिने स्थान ः

१८. स्वामित्व सम्बन्धी विवरण ः
(क) एकांक वा समूहगत बचतवालाहरूको कुल संख्या ः
(ख) बढीमा १०० थान सम्म ग्रहण गर्नेहरूको संख्या ……. र लगानी रकम
(ग) १०१ देखि १,००० थानसम्म ग्रहण गर्नेहरूको संख्या …….. र लगानी रकम
(घ) १००१ देखि १०,००० थान सम्म ग्रहण गर्नेहरूको संख्या ….. र लगानी रकम
(ङ) १०,००१ देखि ५०,००० थान सम्म ग्रहण गर्नेहरूको संख्या ….. र लगानी रकम
(च) ५०,००१ देखि १,००,००० थान सम्म ग्रहण गर्नेहरूको संख्या ….. र लगानी रकम
(छ) १,००,००१ देखि माथि ग्रहण गर्नेहरूको संख्या …….. र लगानी रकम

१९. एकांक वा समूहगत बचतको बजार निर्माण गर्ने सम्बन्धमा एक वा बढी बजार निर्मातासँंग कुनै संझौता वा सहमति भएको छ भने बजार निर्माताको नाम, ठेगाना ।

२०. एकांक वा समूहगत बचतको वर्तमान अवस्था र भविष्यको बारेमा संगठित संस्थाको मन्तव्य र टिप्पणी ः
माथि उल्लेखित व्यहोराहरू पूर्ण सत्य छन् र त्यसमा फरक परेमा प्रचलित कानुन बमोजिम व्यहोर्ने छु ।
भवदीय,
दस्तखत ः
नाम ः
अध्यक्ष÷  प्रबन्धक सञ्चालक÷महाप्रबन्धक